Genesis 24:39 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले मालिकसित सोधें, ‘केटी मसित आइन भने कसो गर्नू?’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मैले मेरो मालिकलाई भनें, कथङ्कदाचित्‌ त्‍यो स्‍त्री मेरो साथमा आउन मानिन भने नि त?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तब मैले मेरा मालिकलाई सोधेँ, ‘यदि त्यो स्त्री मसँग आउन मानिन भने?’
Nepali ERV (पवित्र बाइबल)
मैले मालिकलाई भने, ‘हुन सक्छ कन्या मसित यो देशमा नआउलीन्।’