Genesis 24:41 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरो यो शपथबाट छुट्‍ने उपाय एउटा छ— तँ मेरा कुटुम्‍बकहाँ गइस् र तिनीहरूले केटी दिन इन्‍कार गरे भने तँलाई यो करार लाग्‍नेछैन।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तँ मेरो कुटुम्‍बकहाँ पुग्‍नेछस्‌ तब मेरो यस शपथबाट छुट्‌नेछस्‌। अनि तिनीहरूले केटी दिएनन्‌ भने पनि मेरो यस शपथबाट तँ छुट्‌नेछस्‌।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तँ मेरो वंशकहाँ गइस्, तर तिनलाई माग्दा तिनीहरूले तँलाई दिन मानेनन् भने तँ मेरो शपथबाट स्वतन्त्र हुनेछस्।’
Nepali ERV (पवित्र बाइबल)
तर मेरो पिताको देशमा मेरा मानिसहरूले यदि मेरो छोरोको निम्ति दुलही दिन अस्वीकार गरे भने तँ यो शपथबाट मुक्त हुनेछस्।’