Genesis 24:43 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म यहाँ इनारमा छु। जब एउटी युवती पानी लिन यहाँ आउँछे, म त्यससँग पानी पिउन माग्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर्नुहोस्, म इनारमा उभिरहेछु। जुन स्त्री पानी भर्नलाई आउलिन् र मैले “तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ,” भन्दा
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर्नुहोस्, म यस इनारको छेउमा उभिरहेको छु। अनि यस्तो होस्: यदि कुनै कन्या पानी भर्न आउँदा मैले तिनलाई भनेँ, “कृपया मलाई तिम्रो गाग्रोबाट केही पानी पिउन देऊ,”
Nepali ERV (पवित्र बाइबल)
यहाँ यस कूवा नजिक उभिएर पानी भर्न आउने केटीलाई पर्खिन्छु। तब म भन्नेछु, “मलाई तपाईंको गाग्रोबाट पानी पिउन दिनु होस्।”