Genesis 24:47 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले उनलाई सोधें, ‘तिम्रा बुबा को हुन्?’ उनले उत्तर दिइन्‌, ‘मेरा बुबा नाहोर र मिल्‍काका छोरा बतूएल हुन्।’ तब मैले उनका नाकमा मुन्‍द्री र हातमा बाला लाइदिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मैले तिनलाई ‘तिमी कसकी छोरी हौ?’ भनी सोधें। “तिनले भनिन्, ‘नाहोर र मिल्‍काका छोरा बतूएलकी छोरी हुँ।’ “तब मैले तिनको नाकमा नत्‍थ र हातमा बालाहरू लगाइदिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मैले उनलाई सोधेँ, ‘तिमी कसकी छोरी हौ?’ “उनले भनिन्, ‘म नाहोरका छोरा बतूएलकी छोरी हुँ, जसलाई मिल्काले जन्म दिनुभयो।’ “तब मैले उनको नाकमा नत्थ र हातमा बालाहरू लगाइदिएँ;
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि मैले उनलाई सोधें, ‘तिम्रा बाबु को हुन्?’ तिनले भनिन्, ‘मेरा बाबु बतूएल हुन्, मिल्का र नाहोरका छोरा।’ तब मैले उनलाई नत्थी र पाखुरामा लाउने बालाहरू दिएँ।