Genesis 24:50 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लाबान र बतूएलले भने, “यो कुरा परमप्रभुबाट भएको हुनाले हामीले कुनै निर्णय गरिरहनुपर्ने कुरा छन् र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब लाबान र बतूएलले जवाफ दिए, “यो कुरा परमप्रभुबाट नै हुन आएको हो। हामी तपाईंलाई खराब अथवा असल केही भन्न सक्दैनौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब लाबान र बतूएलले जवाफ दिए, “यो याहवेहबाट नै भएको हो; हामी तपाईंहरूलाई हो अथवा होइन केही भन्न सक्दैनौँ।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि लाबान र बतूएलले उत्तर दिए, “हामीले थाहा पायौ यो सब परमप्रभुबाट नै भइरहेकोछ, यसर्थ यसकुरालाई बद्ली गर्ने विषयमा हामी केही पनि भन्न सक्तैनौं।