Genesis 24:51 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रिबेका यहीँ छ, यसलाई लिएर जाऊ। परमप्रभुले भन्‍नुभएअनुसार त्‍यो तिम्रा मालिकका छोराकी दुलही बनोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर्नुस्, रिबेका तपाईँको सामुन्‍ने छे। त्‍यसलाई लिएर जानुस्, र परमप्रभुले भन्‍नुभएजस्‍तै गरी तिनी तपाईंका मालिकका छोराकी पत्‍नी होस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
रिबेका तपाईंकै सामु छिन्; तिनलाई लिएर जानुहोस्! अनि याहवेहले निर्देशन गर्नुभएझैँ तिनलाई तपाईंका मालिकका छोराकी पत्नी हुन दिनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
रिबेका यहीं छे, यसलाई लिएर जाऊ। उनले तिम्रा मालिकका छोरोसित विवाह गरोस्। परमप्रभु यही चाहनु हुँदोरहेछ।”