Genesis 24:53 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब त्यसले लत्ताकपडा, सुन र चाँदीका गरगहना निकाल्यो र रिबेकालाई दियो। रिबेकाका दाजु र आमालाई पनि त्यसले साह्रै राम्रो कोसेली दियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्यसले सुन र चाँदीका गहनाहरू र लुगाहरू ल्याएर रिबेकालाई दियो। त्यसले तिनका दाजु र आमालाई पनि मूल्यवान् थोकहरू उपहारको रूपमा दियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब त्यस सेवकले सुन, चाँदीका गरगहना र लुगाफाटाहरू निकाल्यो, र रिबेकालाई दियो; त्यसले तिनका दाजु र आमालाई पनि बहुमूल्य उपहारहरू दियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि उनले ल्याएका उपहारहरू रिबेकालाई दियो। उनले राम्रो लुगाहरू र सुन चाँदीका गहनाहरू दियो। उनले रिबेकाको आमा र दाज्यूलाई पनि बहुमूल्य उपहार दियो।