Genesis 24:54 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि अब्राहामका चाकर र त्‍योसँग भएका मानिसहरूले खाए, पिए र रात त्‍यहीँ बिताए। बिहान तिनीहरू उठेपछि त्‍यसले भन्‍यो, “मेरो मालिककहाँ जानलाई बिदा पाऊँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्‍यो र त्‍यसका साथमा भएका मानिसहरूले खाए र पिए, त्‍यो रात त्‍यहीँ बिताए। बिहान उठेपछि त्‍यसले भन्‍यो, “मेरा मालिककहाँ जान अब मलाई बिदा दिनुहोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब त्यो र त्योसँग आएका मानिसहरूले खानपिन गरे, र त्यो रात त्यहीँ बास बसे। जब तिनीहरू भोलिपल्ट बिहानै उठे, तब त्यसले भन्यो, “अब मेरा मालिककहाँ जानलाई बिदा दिनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि त्यो नोकर र ऊसंगै पुगेको मानिसले खाइपिइ गरेर त्यहीं रात बिताए। बिहान मात्र चाँडै उठेर तिनीहरूले भने, “अब हामी मालिककहाँ जानै पर्छ।”