Genesis 24:55 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर रिबेकाका दाजु र आमाले भने, “आठ-दश दिन रिबेका हामीसित रहोस्‌, त्‍यसपछि त्‍यो जानेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर रिबेकाका दाजु र आमाले भने, “कन्‍यालाई कम-से-कम दश दिन यहीँ हामीसँग रहन दिनुहोस्‌। त्‍यसपछि तिनी गए हुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर रिबेकाका दाजु र आमाले भने, “हाम्री छोरीलाई हामीसित दश दिन जति बस्‍न दिनुहोस्; अनि त्यसपछि तिनलाई लैजानुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
रिबेकाकी आमा र दाज्यूले भने, “रिबेका हामीसितै केही समयको निम्ति बसोस्। हामीसित त्यो दश दिनसम्म बसोस् र त्यसपछि जान सक्छे।”