Genesis 24:56 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्यसले भन्यो, “हामीलाई नपर्खाउनुहोस्। परमप्रभुले मेरो यात्रा सफल गराउनुभएको छ। मलाई आफ्नो मालिककहाँ फर्की जान दिनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्यसले तिनीहरूलाई भन्यो, “मलाई नअलमल्याउनुहोस्। अब परमप्रभुले मेरो यात्रा सफल गराउनुभएको छ। मलाई जान दिनुहोस्, र म मेरा मालिककहाँ जानेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर त्यसले तिनीहरूलाई भन्यो, “अब मलाई रोकेर नराख्नुहोस्; किनकि याहवेहले मेरो यात्रा सफल पार्नुभएको छ। मलाई बिदा दिनुहोस्, र म मेरा मालिककहाँ जान पाऊँ।”
Nepali ERV (पवित्र बाइबल)
तर नोकरले तिनीहरूलाई भने, “मलाई पर्खनु नलाउनु होला। परमप्रभुले मेरो यात्रा सफल पार्नु भएकोछ। मलाई मेरा मालिककहाँ फर्केर जानु दिनुहोस्।”