Genesis 24:59 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब तिनीहरूले रिबेका र त्यस घरको तिनकी पुरानो चाकरनीलाई अब्राहामका चाकर र त्‍यसका मानिसहरूसँग जान अघि लगाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण तिनीहरूले आफ्‍नी बहिनी रिबेकालाई तिनकी सेविकासँगै अब्राहामको नोकर र त्‍यसका मानिसहरूका साथमा पठाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनीहरूले आफ्नी बहिनी रिबेकालाई तिनकी धाईआमासँगै अब्राहामका सेवक र त्यसका मानिसहरूलाई बिदा दिए।
Nepali ERV (पवित्र बाइबल)
यसकारण तिनीहरूले रिबेकालाई अब्राहामको नोकर अनि उसका साथीहरूसित जान दिए। रिबेकाकी सहेली पनि उसैसंग लागीन्।