Genesis 24:60 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र तिनीहरूले रिबेकालाई यसरी आशीर्वाद दिए: “बहिनी, तँ लाखौं-लाखकी आमा भएस्! तेरा सन्तानले शत्रुहरूका सहरहरू विजय गरून्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले रिबेकालाई आशिष् दिएर भने, “हे हाम्री बहिनी, तिमी हजारौँ हजारका आमा होऊ, र तिम्रा सन्तानले तिनीहरूसँग दुश्मनी गर्नेहरूका सहरहरू कब्जा गरून्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरूले रिबेकालाई आशिष् दिएर भने, “हाम्री बहिनी, तिमी हजारौँ हजारमा बढ्दै जाऊ; तिम्रा सन्तानले आफ्ना शत्रुहरूका सहरहरूमा अधिकार जमाऊन्।”
Nepali ERV (पवित्र बाइबल)
जब तिनीहरू जानु तत्पर भए तब तिनीहरूले भने, “ए हाम्री बहिनी, तिमी हजारौं हजार जनको जननी बन, र तिम्रो सन्तानले शत्रुहरूलाई हराओस्, अनि तिनीहरूको शहरहरू कब्जा गरून्।”