Genesis 24:66 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चाकरले त्यसले गरेका सबै कुराहरू इसहाकलाई पनि सुनायो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि आफूले गरेका सबै काम त्यस नोकरले इसहाकलाई बतायो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब त्यस सेवकले आफूले गरेका सबै कुराहरू इसहाकलाई भनिदियो।
Nepali ERV (पवित्र बाइबल)
जुन कुराहरू भएका थिए नोकरले इसहाकलाई सबै वृतान्त बतायो।