Genesis 24:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केटी तँसित आउन मानिन भने तैँले यो प्रतिज्ञा नगरेको सरह हुनेछ। तर कुनै हालतमा पनि तैँले मेरो छोरोलाई त्यहाँ फर्काइलान पाउनेछैनस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो केटी तेरो पछि आउन इच्छा गरिन भने तँलाई मेरो यो शपथ लाग्नेछैन। केवल तैंले मेरो छोरालाई चाहिँ त्यहाँ फर्काएर नलैजानू।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि ती स्त्री तँसित आउन चाहिनन् भने तँ मसित खाएको शपथबाट स्वतन्त्र हुनेछस्। तर याद राख्, मेरो छोरालाई चाहिँ फेरि त्यहाँ फर्काएर नलैजानू।”
Nepali ERV (पवित्र बाइबल)
तर यदि केटीले तिमीसंग आउन अस्वीकार गर्छे भने तिमी आफ्नो वचन पूरा गर्नका लागि बाध्य हुनु पर्ने छैन। “त्यहाँ मेरो छोरालाई न लैजाऊ।”