Genesis 24:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी त्‍यस चाकरले आफ्‍ना मालिक अब्राहामका तिघ्राबीच आफ्‍ना हात राख्‍यो र अब्राहामले भनेअनुसार गर्न शपथ खायो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्‍यस नोकरले आफ्‍ना मालिक अब्राहामको तिघ्रामुनि हात राखीकन यस विषयमा तिनीसित शपथ खायो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण त्यस सेवकले आफ्ना मालिक अब्राहामको तिघ्रामुनि हात राख्यो, र यस विषयमा तिनीसित शपथ खायो।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ त्यो नोकरले आफ्नो हात आफ्ना मालिक अब्राहामको तिघ्रा मुनि राखेर कसम खाए।