Genesis 25:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनका जन्मअनुसार यी हुन्: नबायोत, केदार, अदबेल, मिब्साम,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जन्म क्रमको सूचीअनुसार इश्माएलका छोराहरूका नाउँ यी नै हुन्: इश्माएलको जेठो छोरो नबायोत, र केदार, अदबेल, मिब्साम,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जन्म क्रमअनुसार इश्माएलका छोराहरूका नाम यिनै हुन्: इश्माएलको जेठो छोरा नबायोत, केदार, अदबील, मिब्साम,
Nepali ERV (पवित्र बाइबल)
इश्माएलका छोराहरूको नाउँ यस प्रकार थियो। पहिलो छोरो नबायोत थियो। त्यसपछि जन्मनेहरूको सूची अनुसार केदार, अबदेल, मिब्साम,