Genesis 25:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले जन्माउने बेला भयो र जुम्ल्याहा छोराहरू जन्माइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनको सुत्केरी हुने बेला आयो, र तिनको कोखमा जुम्ल्याहा रहेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनको जन्माउने समय आयो; तिनको गर्भमा जुम्ल्याह बालकहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
अनि जब समय पूरा भयो तब रिबेकाले जुमल्याहा छोरा जन्माइन्।