Genesis 25:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योक्षानचाहिँ शेबा र ददानका बुबा थिए। ददानका सन्‍तान अश्‍शूरी, लतूशी र लऊम्‍मी भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योक्षान शेबा र ददानका पिता भए। ददानका सन्‍तान अश्‍शूरी, लतूशी र लऊम्‍मीहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योक्षान शेबा र ददानका पिता थिए; ददानका वशंहरू अश्शूरीम, लतूशी र लऊम्मीहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
योक्षान, शबा अनि ददानका बुबा थिए। ददानका सन्तानहरू, अश्शूरी, लतूशी अनि लऊम्मी हुन्।