Genesis 25:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याकूबलाई भने, “म भोकाएको छु, मलाई त्यो रातो सुरुवा खान देऊ।” (यसकारण उसलाई एदोम पनि भनिन्थ्यो।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एसावले याकूबलाई भने, “मलाई त्यो रातो सुरुवा अलिकता खान देऊ। मलाई भोकले भाउन्न छुटेको छ।” (यसैकारण उनलाई एदोम पनि भनिन्थ्यो।)
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एसावले याकोबलाई भने, “झट्टै मलाई त्यो रातो सुरुवा देऊ! म भोकले मर्नै लागेँ!” (त्यसैकारण तिनलाई एदोम पनि भनिन्थ्यो।)
Nepali ERV (पवित्र बाइबल)
यसर्थ एसावले याकूबलई भने, “म भोकले दुर्बल भइरहेकोछु। मलाई त्यो केही रातो सिमी खान देऊ। (यही कारणले मानिसहरूले उसलाई एदोम भन्ने गर्द थिए।)