Genesis 25:5 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब्राहामले आफूसँग भएका सबै थोक इसहाकलाई छोडिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब्राहामले आफूसँग भएका सबै थोक इसहाकलाई नै दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब्राहामले कमाएका सबै थोक इसहाकलाई छोडिदिए।