Genesis 26:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनलाई लाभ भयो र उनी औधी धनी हुँदै गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरले तिनलाई आशिष् दिनुभयो, र तिनी धनी भए, र झन्-झन् बढ़ेर तिनी अत्यन्तै धनाढ्य भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी धनी भए, र तिनी अति धनाढ्य नहुन्जेल तिनको सम्पत्ति बढिरह्यो।
Nepali ERV (पवित्र बाइबल)
इसहाक धनी भए। उनले त्यस बेलासम्म सम्पत्ति बटुली बसे जब सम्म उसंग धेरैभन्दा धेरै सम्पत्ति भएन।
Recommended Reading