Genesis 26:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब इसहाक त्‍यहाँबाट हिँडे र गरार बेसीमा पाल हालेर त्‍यहाँ केही समयसम्‍म बास गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्‍यहाँबाट निस्‍केर इसहाकले गरारको बेँसीमा आफ्‍नो पाल टाँगेर बसोबास गर्न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण इसहाक त्यहाँबाट टाढा सरे र गरारको बेँसीमा पाल टाँगेर त्यहीँ बसोबास गरे।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ इसहाकले त्यो भूमि छोडिदिए अनि गरारको उपत्यकामा बसे।