Genesis 26:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब इसहाकले सोधे, “पहिले दुश्‍मनी गरेर देशबाट निकाल्‍नुभयो, अहिलेचाहिँ किन भेट्‍न आउनुभयो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इसहाकले तिनीहरूलाई भने, “दुश्‍मनी गरेर तपाईंहरूका बीचबाट मलाई निकाल्‍नुभयो, र पनि तपाईंहरू अहिले किन मकहाँ आउनुभयो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इसहाकले तिनीहरूलाई सोधे, “तपाईंहरूले मसित दुश्मनी गरेर मलाई धपाउनुभयो। अहिले तपाईंहरू किन मकहाँ आउनुभयो?”
Nepali ERV (पवित्र बाइबल)
इसहाकले सोध्यो, “तिमी मलाई भेट्न किन आयौ? तिमी त मसित मैत्री सम्बन्ध राख्दैन थियौ। तिमीले मलाई आफ्नो देश त्याग्नु पनि बाध्य गराएको थियौ।”