Genesis 26:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले उत्तर दिए, “अब हामीले देख्यौं कि परमप्रभु तिमीसित हुनुहुन्छ र हाम्रो माझमा एउटा गम्भीर सम्झौता हुनुपर्छ। जसरी हामीले तिमीलाई केही हानि गरेनौं, त्यसरी नै
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले भने, “हामीले प्रष्टै देख्यौं कि परमप्रभु तपाईंसँग हुनुहुन्थ्यो। यसैले हामी यही भन्न चाहन्छौं कि हाम्रा बीचमा, अर्थात् तपाईं र हाम्रा बीचमा एउटा सम्झौता होस्। तपाईंसँग हामी शपथसहितको एउटा सन्धि गरौं,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले जवाफ दिए, “तपाईंसित याहवेह हुनुभएको हामीले प्रष्टसँग देख्यौँ, र हामीले भन्यौँ, ‘तपाईंसित हाम्रो शपथसहितको वाचा गरिएको सम्झौता हुनुपर्नेथियो—हामी र तपाईंबीच।’ हामी तपाईंसँग एउटा सन्धि गर्न चाहन्छौँ,
Nepali ERV (पवित्र बाइबल)
उसले उत्तर दियो, “अब हामीले बुझ्यौं परमप्रभु तिमीसित हुनुहुन्छ। हामी चाहन्छौं तिमीसित हाम्रो एउटा सम्झौता होस्। हामी चाहन्छौं तिमीले हामीलाई एउटा वचन देऊ।