Genesis 26:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इसहाकले तिनीहरूका लागि भोजन तयार गरे, तिनीहरूले खाए र पिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब इसहाकले तिनीहरूका निम्ति भोज तयार गरे, र तिनीहरूले खाए र पिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब इसहाकले तिनीहरूका निम्ति भोज तयार पारे, र तिनीहरूले खाए र पिए।
Nepali ERV (पवित्र बाइबल)
त्यसकाराण इसहाकले तिनीहरुलाई उधुय-भोज दिए। तिनीहरू सबैले खाए अनि पिए।
Recommended Reading