Genesis 26:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एसावले ४० वर्ष पुग्दा दुइटी हित्ती केटीहरूलाई विवाह गरे। एउटीको नाम यहूदीत र अर्कीको नाम बासमत थियो। यहूदीत बेरीको छोरी अनि बासमत एलोनकी छोरी थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एसावले चालीस वर्षको उमेरमा हित्ती बेरीकी छोरी यहूदीत र हित्ती एलोनकी छोरी बासमतलाई विवाह गरी ल्याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एसाव चालीस वर्षको हुँदा हित्ती बेरीकी छोरी यूदीतलाई र हित्ती एलोनकी छोरी बासमतलाई पनि विवाह गरे।
Nepali ERV (पवित्र बाइबल)
जब एसाव चालीस वर्ष पुगे उनले हित्ती स्त्रीहरूसित विवाह गरे। एक जना बेरीकी छोरी यहूदीत थिइन् अर्की एलोनकी छोरी बासमत थिइन्। 35यी विवाहले इसहाक अनि रिबेकाको मन दुःखले भरिदियो।