Genesis 26:35 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती केटीहरूले गर्दा इसहाक र रिबेकाको जीवन दु:खित भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती स्‍त्रीहरूले गर्दा इसहाक र रिबेकाको जीवन अमिलो हुन गयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यी स्त्रीहरू इसहाक र रिबेकाका निम्ति सन्तापको स्रोत भए।