Genesis 26:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी इसहाक गरारमा बस्‍न थाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण इसहाक गरारमा नै बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण इसहाक गरारमै बसे।
Nepali ERV (पवित्र बाइबल)
इसहाक गरारमै बसे।