Genesis 27:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो तैँले लगेर उहाँलाई खुवा र उहाँले मर्नुभन्दा अघि तँलाई आशीर्वाद दिनुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तैंले त्‍यो तेरा बुबाकहाँ लैजा, र तिनले यो खाएर आफ्‍नो मृत्‍युअघि तँलाई नै आशिष्‌ देऊन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब त्यो लगेर तेरा बुबालाई खान दे, र मर्नुभन्दा अगि तिनले आफ्नो आशिष् तँलाई देऊन्।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि तैंले तेरो बाबुलाई भोजन पुर्याउनु र उनको मृत्युअघि तँलाईं आशीर्वाद दिनेछन्।”