Genesis 27:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एसावका सबैभन्दा राम्रा लुगा घरबाट झिकी उनले याकूबलाई लगाइदिइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब घरमा भएका आफ्‍ना जेठो छोरा एसावका असल-असल लुगाहरू झिकेर रिबेकाले ल्‍याइन्, र कान्‍छा छोरा याकूबलाई लगाइदिइन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब रिबेकाले तिनको घरमा भएका आफ्ना जेठा छोरा एसावका राम्रा-राम्रा लुगा ल्याएर आफ्ना कान्छा छोरा याकोबलाई लगाइदिइन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि रिबेकाले उसको जेठा छोरोले लगाउन मन पराउँने पोशक ल्याईन्। उनले आफ्नो कान्छो छोरो याकूबलाई त्यो पोशाक लगाउन दिईन्।