Genesis 27:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्‍वादिलो भोजन अनि आफूले पकाएको मासु र रोटी त्‍यसका हातमा हालिदिइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि आफूले तयार पारेका स्‍वादिष्‍ठ तरकारी र रोटी आफ्‍ना छोरा याकूबका हातमा दिइन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब आफूले तयार पारेको स्वादिष्‍ठ भोजन र रोटी तिनले आफ्नो छोरा याकोबको हातमा दिइन्।
Nepali ERV (पवित्र बाइबल)
तब उनले याकूबलाई आफूले पकाएको स्वादिष्ट भोजन अनि पोलेको रोटी दिईन्।