Genesis 27:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याकूबले बुबाकहाँ गएर भने, “बुबा,” “हँ” बुबाले भने, “तँ मेरो कुनचाहिँ छोरा होस्?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
याकूबले आफ्ना पिताकहाँ गएर भने, “बुबा।” इसहाकले भने, “हँ, तँ को होस्?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी आफ्ना बुबाकहाँ गएर भने, “मेरा बुबा!” तिनले जवाफ दिए, “भन् मेरो छोरा, तँ को होस्?”
Nepali ERV (पवित्र बाइबल)
याकूबले आफ्नो बाबुको नजिक गएर भने, “बुबा।” अनि उसको बाबुले सोधे, “के, तँ को होस्?”