Genesis 27:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इसहाकले भने, “हैन छोरा, यति छिटो कसरी भेट्टाइस् र?” याकूबले उत्तर दिए, “परमप्रभु तपाईंको परमेश्‍वरले मलाई मद्दत दिनुभयो र पाएँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इसहाकले आफ्‍ना छोरालाई भने, “छोरो, कसरी तैंले यति चाँड़ै त्‍यो भेट्टाउन सकिस्‌?” तिनले जवाफ दिए, “परमप्रभु तपाईंका परमेश्‍वरले मलाई सफल गराउनुभयो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इसहाकले आफ्नो छोरालाई सोधे, “मेरो छोरा, तैँले कसरी यति चाँडो शिकार भेट्टाइस् र?” याकोबले जवाफ दिए, “मलाई तपाईंका याहवेह परमेश्‍वरले नै सफलता दिनुभयो।”
Nepali ERV (पवित्र बाइबल)
तर इसहाकले आफ्नो छोरालाई भने, “तैंले यति चाँडो शिकार खेली कसरी जनावरहरू मारिस्?” याकूबले भने, “किनभने परमप्रभु परमेश्वले मलाई झट्टै नै शिकार फेला पारिदिनु भयो।”