Genesis 27:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धनु र काँड लिएर जङ्गलमा जा र मेरो निम्‍ति एउटा शिकार मारेर ले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब तेरा हतियारहरू, अर्थात्‌ तेरो ठोक्रो र धनु लिएर मैदानमा जा, र मेरो निम्‍ति शिकार मारेर,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैले अब तेरो हतियार—अर्थात् तेरो काँडको ठोक्रो र धनु लिएर खुला खेतमा जा, र मेरा निम्ति एउटा पशु शिकार गरेर ले।
Nepali ERV (पवित्र बाइबल)
अब तँ मेरो निम्ति धनु काँड लिएर शिकार खेल्न जा र एउटा जनावर मारेर।