Genesis 27:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इसहाकले आशिष् दिइसके। याकूब त्‍यहाँबाट जानेबित्तिकै उनका दाजु एसाव शिकारबाट फर्की आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इसहाकले आशिष्‌ दिइसक्ने बित्तिकै याकूब आफ्‍ना पिता इसहाकको उपस्थितिबाट निस्‍केर गएका मात्र थिए, उनका दाजु एसाव शिकारबाट आइपुगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इसहाकले तिनलाई आशिष् दिइसकेपछि आफ्ना बुबाको उपस्थितिबाट याकोब निस्केका मात्र के थिए, तिनका दाजु एसाव शिकार गरेर भित्र आए।
Nepali ERV (पवित्र बाइबल)
इसहाकले याकूबलाई आशीर्वाद दिने काम पूरा गरे। याकूबले आफ्नो बाबु इसहाकलाई छोडेर गएको मात्र थिए एसाव शिकारबाट फर्केर आए।