Genesis 27:40 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तँ आफ्‍ना तरवारको बलले जिउनेछस् तर भाइको दास हुनेछस्। तैँले विद्रोह गरेर त्‍यसको अधिकारबाट छुट्‍नेछस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले आफ्‍नो तरवारको बलले जीविका चलाउनेछस्, र तैंले तेरो भाइको सेवा गर्नेछस्‌। तर तँ व्‍याकुल भएपछि तैंले त्‍यसको जुवा तेरो काँधबाट हल्‍लाएर फ्‍याँक्‍नेछस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँ तरवारको भरमा जिउनेछस्, अनि तैँले तेरो भाइको सेवा गर्नेछस्। तर तँ बोझले विचलित भएपछि, तैँले आफ्नो गर्दनबाट त्यसको जुवा भाँचेर फ्याँक्नेछस्।”
Nepali ERV (पवित्र बाइबल)
तैंले बाँच्नको निम्ति संघर्ष गर्नु पर्छ। अनि तँ आफ्नो भाइको कमारा बनिनेछस्। तर तैंले स्वाधीन हुन युद्ध गर्ने छस्। तैंले उसको नियन्त्रणलाई भत्काउने छस्।”