Genesis 27:43 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो छोरो! अब म जे भन्‍छु, त्‍यो गर्‌। झट्टै हारानमा मेरो दाजु लाबानको घरमा जा।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण ए छोरो, मैले भनेको कुरा मान्‌। तँ हारानमा मेरा दाजु लाबानकहाँ भागेर जा,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब मेरो छोरा, म जे भन्छु त्यो गर्; तँ हारानमा भएका मेरा दाजु लाबानकहाँ भागेर गइहाल्।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ, छोरो, म जे भन्छु त्यही गर। मेरो दाज्यू लाबान हारानमा छ, तँ त्यहाँ जा अनि लुक।