Genesis 27:45 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि तैँले के गरिस्, त्‍यो एसावले नबिर्सुञ्‍जेल तँ त्‍यहाँ बस्। त्‍यसपछि कसैलाई म तँलाई बोलाउन पठाउनेछु। एकैचोटि किन मैले दुवै छोराहरू गुमाउनू?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले तेरो दाजुमाथि गरेको काम त्‍यसले बिर्सेर तँसँग गरेको रीस मरेपछि म तँलाई त्‍यहाँबाट लिन पठाउनेछु। एकै दिनमा तिमीहरू दुवै जनाको वियोग मैले किन सहने?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैँले तेरा दाजुलाई जे गरेको थिइस्, सो कुरा उसले नबिर्सुन्जेल बस्; अनि उसको रिस मरेपछि तँलाई त्यहाँबाट यता आउनू भनी म खबर पठाउनेछु। एकै दिनमा तिमीहरू दुवैलाई म किन गुमाऊँ?”
Nepali ERV (पवित्र बाइबल)
केही समयपछि तेरो दाज्यूले तैंले उनलाई के गरिस् भुल्नेछ। त्यसपछि तँलाईं लिन म नोकरहरू पठाउनेछु। म एकै दिनमा दुइवटा छोराहरू हराउनु चाँहदिन।”