Genesis 27:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इसहाकले एसावलाई यसो भनिरहेको बेलामा रिबेकाले सुनिरहेकी थिइन्। एसाव शिकारमा निस्‍केपछि
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इसहाकले एसावसँग यसरी कुरा गर्दा रिबेकाले सुनिरहेकी थिइन्‌। जब एसाव मैदानमा शिकार मारेर ल्‍याउन गए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब इसहाकले आफ्नो छोरा एसावसित कुरा गर्दैगर्दा रिबेकाले सुनिरहेकी थिइन्; तब एसाव खुला मैदानमा शिकार गरेर ल्याउन भनेर हिँडे।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ एसाव शिकार खेल्न गए। याकूबले चलाखी गर्छ जति बेला इसहाकले एसावसँग ती कुराहरू गरे रिबेकाले सुनिरहेकी थिइ।