Genesis 27:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
‘मलाई एउटा शिकार ल्‍याई पकाएर खुवा। त्‍यो खाएपछि म तँलाई परमप्रभुको अघि आशीर्वाद दिनेछु’ भनिरहेको मैले सुनें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘शिकार मारेर मकहाँ ले, र मेरो निम्‍ति स्‍वादिष्‍ठ तरकारी तयार गर्, र त्‍यो खाएर मेरो मृत्‍युअघि परमप्रभुको सामुन्‍ने म तँलाई आशिष्‌ दिनेछु।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
‘मेरा लागि शिकार गरेर ले, र मेरा निम्ति स्वादिष्‍ठ भोजन तयार गर्, र म मर्नुभन्दा अगि याहवेहको उपस्थितिमा मेरो आशिष् तँलाई दिन्छु।’
Nepali ERV (पवित्र बाइबल)
तेरो बाबुले भने, ‘मेरो निम्ति एउटा जनावर मार। मेरो निम्ति भोजन बना र म खानेछु। त्यसपछि म मर्नुभन्दा पहिले तँलाईं आशीर्वाद दिनेछु।’