Genesis 27:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हेर्‌ छोरा, मेरो कुरा सुन् र मैले भनेअनुसार गर्‌।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण ए छोरो, मैले तँलाई भनेबमोजिम मेरो कुरा मान्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैले मेरो छोरा, ध्यानपूर्वक सुन्, र म तँलाई जे भन्छु, सो कुरा गर्!
Nepali ERV (पवित्र बाइबल)
यसर्थ मेरा कुरा सुन छोरो, र म जसो भन्छु त्यसै गर।