Genesis 28:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसबाट बुबाले कनानी स्त्री मन नपराउँदा रहेछन् भनी एसावले बुझे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कनानी स्त्रीहरू उनका बुबालाई मन पर्दैन रहेछ भन्ने जब एसावले पत्ता लगाए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनका पिता इसहाकलाई कनानी स्त्रीहरू मन पर्दैन रहेछ भनी एसावले थाहा पाए;
Nepali ERV (पवित्र बाइबल)
एसावले बुझे उनका छोराहरूले कनानी आइमाईहरू विवाह गरेको मन पराउँदैनन्।