Genesis 29:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मामाकी छोरी राहेललाई देखी याकूब इनारमा गए, ढुङ्गा हटाइदिए र भेडाहरूलाई पानी ख्‍वाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब याकूबले आफ्‍ना मामा लाबानकी छोरी राहेल र आफ्‍ना मामाका भेड़ाहरू देखे, तब नजिक आएर तिनले इनारको मुखको ढुङ्गा गुड़ाइदिए, र आफ्‍ना मामा लाबानका भेड़ाहरूलाई पानी खुवाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब याकोबले आफ्नी आमाका दाजु लाबानकी छोरी राहेल र लाबानका भेडाहरू देखे, तब तिनी गएर इनारको मुखबाट ढुङ्गा हटाएर आफ्ना मामाका भेडाहरूलाई पानी पियाए।
Nepali ERV (पवित्र बाइबल)
राहेल लाबानको छोरी थिइन्। रिबेका लाबानकी बहिनी अनि याकूबकी आमा थिइन्। जब याकूबले राहेललाई देख्यो, तिनी गए अनि कूवाबाट ढुङ्गा पल्टाएर भेडाहरूलाई पानी खान दियो।