Genesis 29:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि उनले राहेललाई म्‍वाइँ खाए र खुसीले रुन लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब याकूबले राहेललाई म्‍वाइँ खाए, र रुन लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याकोबले राहेललाई म्वाइँ खाए, र डाँको छोडेर रुन लागे।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि उनले राहेललाई चुम्बन गर्यो अनि रोयो।