Genesis 29:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लाबानले भने, “हो, साँचो हो, तिमी मेरो मासु र रगत हौ।” याकूब त्‍यहाँ एक महिना बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि याकूबले लाबानलाई सबै कुरा बताइदिए। लाबानले तिनलाई भने, “वास्‍तवमा तिमी मेरो हाड़ र मासु हौ।” याकूब उनीसँग एक महिना बसेपछि
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब लाबानले भने, “तिमी मेरै मासु र रगत हौ।” याकोब तिनीसित एक महिना बसेपछि,
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि लाबानले भने, “यो आश्चर्य हो! तिमी हाम्रो आफ्नै परिवारको रहेछौ।” यसकारण याकूब त्यहाँ एक महिना बस्यो।