Genesis 29:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लाबानका दुईटी छोरीहरू थिए, जेठीको नाम लेआ र कान्‍छीको राहेल थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लाबानका दुई छोरीहरू थिए। जेठीको नाउँ लेआ र कान्‍छीको नाउँ राहेल थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लाबानका दुई छोरीहरू थिए; जेठीको नाम लेआ, र कान्छीको नाम राहेल थियो।
Nepali ERV (पवित्र बाइबल)
लाबानकी दुईवटी छोरीहरू थिए। जेठीको नाउँ लेआ अनि सानी चाँहि राहेल थिइन्।