Genesis 29:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लाबानले उत्तर दिए, “अरू कसैलाई दिनुभन्दा ता बरु म त्‍यसलाई तिमीलाई नै दिनेछु। ठीक छ, मसित बस।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लाबानले भने, “त्‍यसलाई अरू कोहीसँग विवाह गरिदिनुभन्‍दा त तिमीलाई दिनु नै असल हो। हुन्‍छ, मसँगै बस।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लाबानले भने, “मैले यसलाई अरू मानिसलाई दिनुभन्दा त तिमीलाई दिनु नै असल हो। मसित यहीँ बस।”
Nepali ERV (पवित्र बाइबल)
लाबानले भने, “अरू मानिससित विवाह गर्नुभन्दा तिमीसितै विवाह गर्नु उसको निम्ति राम्रो हुनेछ। यसर्थ मसित बस।”