Genesis 29:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याकूबले राहेलको लागि सात वर्ष काम गरे तर त्‍यो उनलाई थोरै दिनजस्‍तो लाग्‍यो, कारण उनले राहेललाई प्रेम गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण याकूबले राहेलको निम्‍ति सात वर्षसम्‍म सेवा गरे। तिनले राहेललाई यति प्रेम गर्थे कि त्‍यो समय तिनलाई थोरै दिनजस्‍तो लाग्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण राहेललाई पाउनका लागि याकोबले सात वर्षसम्म सेवा गरे; तर तिनले उनलाई प्रेम गरेको कारण याकोबका लागि ती थोरै दिनजस्तो मात्र लाग्यो।
Nepali ERV (पवित्र बाइबल)
याकूबले सात वर्षसम्म लाबानको सेवा गर्यो तर उनले राहेललाई अत्यन्तै माया गरेकोले सात वर्ष समय बिताउन केही गाह्रो परेन।