Genesis 29:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले उत्तर दिए, “हामी त्‍यसो गर्न सक्‍दैनौं, सबै भेडा-बाख्राहरू आइपुगेपछि मात्र इनारका मुखको ढुङ्गा हटाइन्‍छ र हामी तिनीहरूलाई पानी खुवाउँछौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले भने, “सबै बगालहरू जम्‍मा नभई अनि इनारको मुखबाट ढुङ्गा नगुड़ाइकन हामी त्‍यसो गर्न सक्‍दैनौं। त्‍यसपछि मात्र हामी भेड़ाहरूलाई पानी खुवाउँछौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले भने, “सबै बगाल भेला नभएसम्म इनारको मुखबाट हामी ढुङ्गा हटाउन सक्दैनौँ। त्यसपछि हामी भेडाबाख्राहरूलाई पानी पियाउँछौँ।”
Nepali ERV (पवित्र बाइबल)
तर ती भेडा गोठालाहरूले भने, “जबसम्म सबै भेडाहरू भेला हुँदैनन् हामी त्यसो गर्न सक्तैनौं। भेडाहरू भेला भइसकेपछि मात्र हामी कूवाबाट ढुङ्गा पल्टाउँछौं र भेडाहरूले पानी खान्छन्।”