Genesis 3:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[2-3] स्त्रीले उत्तर दिई, “बगैँचाका बीचमा भएको रूख छोडी अरू कुनै पनि रूखका फल हामी खान सक्छौं। परमेश्वरले त्यो रूखको फलचाहिँ नखानू र नछुनू पनि भन्नुभएको छ। हामीले त्यो खायौं भने हामी मर्नेछौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
स्त्रीले सर्पलाई भनिन्, “बगैँचाका रूखहरूका फल हामी खान सक्छौं,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब स्त्रीले सर्पलाई भनिन्, “बगैँचामा भएका रूखहरूका फल हामी खान सक्छौँ,
Nepali ERV (पवित्र बाइबल)
त्यस स्त्रीले सर्पलाई उत्तर दिईन्, “होइन! परमेश्वरले त्यसो भन्नु भएन। हामीले बगैंचामा भएका रुखहरुको फल खान सक्छौं।